अभिनय र निर्देशनको पढाई

बिषयगत ज्ञानको आभावमा चलचित्रमा लागेकाहरुले सामना गर्नुपर्ने कठिनाइहरुलाई मध्यनजर गर्दै उच्च माध्यमिक शिक्षा परिषदले आफु मातहतका उच्च मा. वि मा चलचित्र निर्देशन तथा अभिनय सबन्धि पढाई सुरु गर्ने भएको छ ! परिषद पाठ्यक्रम  शाखाका कायम मुकायम प्रमुख रामचन्द्र पाण्डेले दिनुभएको जानकारि अनुसार अर्को शैक्षिक सत्रदेखि यस बिषयको पठनपाठनको तयारी गरिएको छ !
चलचित्र क्षेत्रमा युवापुस्ताको बढ्दो रुचिलाई ध्यानमा राखेर नै यो बिषयको अध्यापन सुरु गरिएको जानकारी दिदै उहाले फिल्म स्टडीज बिषयको पूर्णाङ्क कक्षा ११ र १२ मा गरि २०० अङ्कको हुने बताउनु भयो !
चलचित्र क्षेत्रमा रुची राख्ने युवापुस्ताको संख्या आधिक हुदाहुदैपनि उचित ज्ञानदिने संस्था नभएको अवस्थामा यस समाचारले अवश्य पनि शुभ संदेश दिएको छ |
Posted in Film Society | Comments Off

जगनको क्रान्ति सकियो त ?

Ke Kranti Sakiyo Ta

के क्रान्ति सकियो त?

लेखक तथा निर्देशक श्री जगन भुसालद्वारा लिखित पुस्तक ‘के क्रान्ति सकियो त?’ तथा गिरि एल्बम “अतित” को बिमोचन मिति २०६८‍ श्रावण ७ का दिन नेपाल प्रहरी क्लबको सभा कक्षमा सम्पन्न भएको छ ! उक्त अवसरमा माननीय

संस्कृति मन्त्री खगेन्द्र प्रसाद प्रसाईज्यूको हातबाट साहित्यकार श्री मधिकर्मीज्यूलाई ” थिरदेव भुसाल सम्मान तथा पुरस्कार “ले सम्मानित गरियो भने ” नरदेव भुसाल सम्मान तथा पुरस्कार” बाट गीतकार श्री रमण घिमिरे ज्यू
सम्मानित हुनुभयो ! त्यसैगरी राष्ट्र सेवा तथा सामाजिक दायित्व प्रति बफादार र इमान्दार भई सेवा गरेबापत “लिलाबल्लभ राधिका भूसाल बिशेष सम्मान तथा पुरस्कार” बाट प्र.ना.उ. श्री रमेश खरेल ज्यू लाई सम्मान गरियो ! यद्दपी श्री रमेश खरेल कार्यक्रममा उपस्थिति हुनुभएन !

गीति एल्बम अतित मा नौ वटा गीतहरु समावेस छन् ! जसमा पुरुषोत्तम न्यौपाने, नारायण रायमाझी र सुशिल विश्वकर्माको संगीत

जगन ज्यू को नयाँ गीति कृति अतित

जगन ज्यू को नयाँ गीति कृति अतित

सुन्न पाईन्छ भने यसमा स्वर दिने गायक|गायिकाहरुमा

रामकृष्ण ढकाल, यम बराल, सपना श्री, कर्णदास ,रुपक डोटेल

, अन्जना गुरुङ, जुना प्रसाई, कृष्णभक्त  राई र राकेश बेली हुनुहुन्छ !

Posted in Uncategorized | 3 Comments

चलचित्र रिपोर्ट:

नेपाली चलचित्रको बिकाश तथा प्रबर्धन साथै नेपाली चलचित्रमा जनपक्षीयता स्थापित गराउने उद्देश्य साथ २०६३ सालमा गठन भएको “जनपक्षीय चलचित्रकर्मी सङ्घ ” को चौथो राष्ट्रिय अधिबेसन हालै सम्पन्न भएको छ ! नेकपा एमालेका प्रभाबशाली नेता के. पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा उक्त अधिबेसन  कलाकार/ निर्देशक देशभक्त खनालको अध्यक्ष्यतामा सम्पन्न भएको थियो !

नेपाली चलचित्र तथा कलाका धेरै हस्तीहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले पैतीस सदस्यीय आफ्नो नया कार्यसमिति पनि चयन गरेको छ ! जसको अध्यक्ष्यमा देशभक्त खनाल निर्बिरोध रुपमा चुनिनु भएको छ !
राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष्य विजय सुब्बा, महासचिब खगेन्द्र राई, चलचित्र बिकास  बोर्डका निवर्तमान अध्यक्ष्य अमर गिरी , राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य डम्बर पहाडी , समाजसेवी लक्ष्मी शर्मा ,चलचित्र निर्माता सङ्घका केन्द्रीय सदस्य जय प्रकाश रिजाल , नाट्य तथा चलचित्रकर्मी सङ्घका महासचिव केशब राई ,उपमहासचिव के .बि. क्षेत्री, चलचित्र बिकाश बोर्डका सदस्य उदय सुब्बा, चलचित्र पत्रकार सङ्घका कोशाधक्ष्य सुमन, कलाकार तथा निर्माता भुवन के. शी. लगायत चलचित्र क्षेत्रका धेरै हस्तीहरुको कार्यक्रममा उपस्थीति थियो !
कार्यक्रममा बोल्दै राष्ट्रिय  जनसांस्कृतिक महासंघका अध्यक्ष्य विजय सुब्बाले कलाकारले राजनीति गर्नु हुन्न भन्ने सामन्तबादी सोचबाट स्कूलिंग भएको पंचायतकालीन सोच बिस्तारै परिवर्तन भइ कलाकारहरुको बाक्लो उपस्थीति भएबाट कलाकारहरुको चेतनास्तरमा वृद्धि भएको आभास पाइएको कुरा ब्यक्त गर्नुभयो !
बिशेष अतिथि प्रदीप नेपालले अर्थमन्त्रि कला र संस्कृति प्रति पूर्ण अनभिज्ञ भएकोले चलचित्र क्षेत्र बजेटको सम्बोधनमा नपरेको जिकिर गर्नुभयो !
चलचित्रमा बडो कुशलतापूर्बक शिक्षा र संदेश मिसाउन सकिने भएतापनि यो मुख्यत: मनोरन्जनको  माध्यम भएको कुरा औल्याउदै नेता के. पी. शर्मा ओलीले खुला आकाश मुनि भएको हुदा प्रतिष्पर्धी क्षमता अभिबृदी गरी ग्लोबल कम्पिटिसनकोलागि  आफुलाई तयार राख्न चलचित्रकर्मीहरुलाई आब्हान गर्नुभयो ! सडकमा टायर बालिन्छ , गाडी फोडीन्छ , आधा समय बिद्यालय बन्द हुन्छ, बिद्यार्थी बेहोस हुन्छ र जांचमा ९५ % ल्याउछ भन्दै वहाले नेपालीहरु विचार र बरिस्ठता सबैमा उत्कृस्ट भएको कुरा गर्दै चलचित्रकर्मीहरुलाई झक्झक्याउनु भयो ! निर्माता सङ्घका अध्यक्ष्य राजकुमार राईले आफू राजनीतिज्ञ नभई बिसुद्ध ब्यबसायी भएकोले राज्यले चलचित्रक्षेत्रलाई के गर्यो भनेर मात्र हेर्ने बताउनुभयो ! कार्यक्रममा च.बि. बोर्डका सदस्य तथा निर्देसक उदय सुब्बाले कला साहित्य देशलाई त्येतिनै आवश्यक छ जति शरीरलाई मुटु भन्दै खुला आकाशको अतिक्रमणले हिमालकी लिम्बुनीले पनि राजेश हमाल र भुवन के. सी. भन्दा साहरुख खान र हृतिक रोशन चिन्न थालेकोमा चिन्ता ब्यक्त गर्नुभयो !!

Posted in Filmy News | Leave a comment

Artist’s Picture

Continue reading

Posted in Celebrity Picture | Leave a comment

सुटिंग रिपोर्ट: चलचित्र “के म तिम्रो साथी बन्न सक्छु ”

भारी वर्षाको बाबजुद पनि नेपाली कथानक चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु ‘ को छायांकन निरन्तर भैरहेको छ ! कृषा चौलागाईंको निर्माण तथा सबिर श्रेष्ठ को निर्देशनमा छायांकन भैरहेको यो चलचित्र छायांकन को अन्तिम चरण मा आइपुगेको जानकारी निर्माण  पक्षले  दिएको छ ! निर्देशक सबिर श्रेष्ठका अनुसार युवा -युबती बीचको प्रेम सम्बन्ध मात्र नभई असल मित्रको सम्बन्ध पनि हुनसक्छ भन्ने मान्यतामा चलचित्रको कथा बस्तु बुनिएको छ !

प्रमोद ढुंगाना को शब्द तथा दिनेश सुनामको संगीत रहेको यस चलचित्रमा आर्यन सिग्देल ,धिरेन शाक्य ,दिनेश डी .सी , सुदीप सापकोटा तथा शीशीर राना मुख्य भूमिकामा छन् भने द्वन्द निर्देशकको कमन रोशन श्रेष्ठ ले सम्हालेका छन् !

यसै महिना भरिमा छायांकन पुरा गर्ने उदेश्यसाथ काम भइरहेको जानकारी यसका निर्माण नियन्त्रक प्रकाश महराले दिए !

काठमाडौँ उपत्यका ,यसका आसपासका छेत्रहरु तथा पर्यटकीय नगरी पोखरा यस चलचित्रका छायांकन स्थल रहेका छन् !

अत्याधुनिक UK Red Camera बाट छायांकन भइरहेको चलचित्र को भिडियोग्राफी राम्रो हुने मा बिस्वस्त छन् छ्याँकार शिव ढकाल ! आफ्नो अघिल्लो चलचित्र झैँ यसले पनि दर्शकको मन जित्नेमा ढुक्क छन् निर्देशक सबिर श्रेष्ठ !

Posted in Shooting News | 2 Comments

Inauguration of Sanghar

Album Sanghar

Sanghar

Bindabasini Music launched a new musical album of Nepali modern songs. The album is Sanghar and it is presented by Janaki Pantha. The all songs are written and composed by Janaki Panta herself. There are ten songs in the album. This is the collection album of different singers. We can hear the voice of Hemanta Sharma, Rupak Dotel, Santosh Lama, Nisha Desar, Durga Kharel, Swarupaa Rasailee, Syamswet Rasailee, Sushma Limbu and Krishnabhakta Rai.

The inauguration program was held by Bindabasini Music Private Limited. On the program Santosh Regmi, Managing director of Bindabasini Music, claimed that he invest in artist rather than investing in his luxuries. Sometimes he cutoff the doses of milk for his baby to produce album for new comer. He disclose that he invest in modern songs at that time when no one was ready to invest in such unprofitable sector. He was saying this while lyrists Krishna Hari Baral asked him whether Bindabasini Music also cheating like other music companies or not. Senior lyrists Dinesh Adhikari, Director and senior R.J. Dinesh D.C., Musician Bulu Mukarung,RJ Nawaraj Lamsal, Yaman Kayastha and few other persons of Nepalee music and art were also present on the program.

Janaki Pantha says that this is her turning point in music field from folk base songs to modern songs and she requests everybody to cooperate as they can to make this album hit.

Singers Hemanta Sharma, Durga Kharel, Rupak Dotel and Nisha Desar sing there songs of this album during the program

Posted in Album | Leave a comment

KMTSBS Under Shoot

Shooting of Nepalee movie “Ke Ma Timro Saathi Banna Sakchhu” is going continuously in spite of heavy rainfall. Producer Krisha Chaulagain and director Sabeer Shrestha says that the shooting is almost completed. According to director Sabeer Shrestha the story of movie is develop under the assumption that there is not only affection in between a boy and a girl but there may be the relation of true friend as well.

The lyricist is Pramod Dhungana and the musician is Dinesh Sunaam in this movie. Artists on major character are Aaryan Sigdel, Dhiren Shakya, Dinesh D.C., Sudeep Sapkota, and Shisir Rana where as the responsibility of fight director is bear by Roshan Shrestha. Child artist Deepti Giri is featuring as heroin in this movie.

“We are targeting to finish the shooting within this month.” Production controller Prakash Mahara said. “Movie will be shooting inside Kathmandu Valley, its neighboring places and Pokhara” he added.

‘The picture quality of high resolution 4k Red camera will be fine’ camera person Shiva Dhakal said.

“This movie will also satisfy the viewers as my previous movie” director Sabeer Shrestha is optimistic from this project.

Posted in Shooting News | 3 Comments

Producer/actor Kalyan Ghimire faces a lot of harassment during the making of ‘Shreemaan’.

His collegians said that a movie without star cast cannot return his investment from theater. But now the increasing number of viewers in theaters day after day shows that they are wrong. He claims that the emotional part of movie is the root of its success and also the matching actor/actress in its character is another cause.

Posted in Movie Review | 2 Comments

“Success is come from meditation” Poojana Stree, Actress, Shreemaan

Poojana makes a different position on Nepali movie industry because of her outstanding performance on movie ‘Shreemaan’. She claims that she became choosy now a day that’s why she is not acting each and every movie proposed to her. She thinks about quality rather than quantity. “How Poojana increase her acting quality rapidly?” “It is because of meditation” she disclosed the secrecy.

Posted in Uncategorized | Leave a comment

‘I am trying to make realistic movies.’ Nawal Nepal, Director, Shreemaan.

According to   Nawal   Nepal, director of Nepali movie ‘Shreemaan’, the movie is not unique in nature but it tries to present differently. He says,” We just made movies on fake imagine till now but ‘Shreemaan’ is very closer to real life.

Posted in Movie Review | Leave a comment